webinar register page

दलन विरूद्ध दलित महिलाको प्रतिरोध
समता फाउण्डेशनले सामाजिक न्यायका लागि ज्ञान उत्पादन र प्राज्ञिक बहस शुरू गरेको ११ वर्ष भएको छ। मानवअधिकार र न्यायको पक्षमा वकालत गर्दै समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने हाम्रो यात्रा जारी छ। यो यात्रामा सहयोग र सहकार्य गर्नु हुने सबैलाई धन्यवाद।
तपाईंको साथ र सहयोग निरन्तर पाउने आशा गर्दछौं। समाजका अति सीमान्तकृत दलित महिला¸ उनीहरूको सङ्घर्ष र शक्तिको गाथाले सामाजिक न्यायलाई पूर्ण बनाउँछ। आफ्नो परिवार¸ समुदाय¸ समाजलाई न्याय र प्रगतिको मार्गमा उनीहरूले सधैं प्रेरणा र नेतृत्त्व दिएका छन्। यसले सबै दलित महिलाकाे आत्मसम्मान बढाएकाेे छ ।समता फाउण्डेशनको ११औं वार्षिकोत्सवको अवसरमा हामी यस्तै महिला नेतृत्त्वसँग संवाद गर्दैछौं।

Sep 11, 2020 06:00 PM in Kathmandu

Webinar is over, you cannot register now. If you have any questions, please contact Webinar host: Samata Foundation.